पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको BSC Nursing का लागि छात्रवृति सम्बन्धी सूचना

राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ बमोजिम ७५ प्रतिशत निशुल्क छात्रवृति सिट कायम गरिएको  पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका  लागि  BSC Nursing  विषयको छात्रवृतिमा मनोनयन गर्न योग्यताक्रम कायम गर्ने प्रयोजनका लागि दरखास्त दिने बारे अत्यन्त जरुरी सूचना


Attached Documents
Title Size Type View Download
Patan-_Notice 114 Kb application/pdf View Download