निजी लगानीमा सञ्चालन गरिने प्राविधिक महाविद्यालय (कलेज/क्याम्पस) सम्वन्धमा बनेको आधारभूत नीति, २०६३

नेपाली विद्यार्थीहरु निजी खर्चमा विदेशका महाविद्यालयमा अध्ययन गर्न जाने प्रवृत्तिलाई कम गर्न र देश भित्रै गुणात्मक प्राविधिक शिक्षाको विकास गर्न आवश्यक महशुस गरिएको छ । विश्व वजारवाट समेत आईरहेको रोजगारको अवसर, विज्ञान तथा प्रविधिको विकासको क्रमसँगै नेपालको प्राविधिक शिक्षाको गुणस्तरको विकास गर्न अन्तरराष्ट्रिय र दक्षिण एशियाली सहयोग संगठनका देशहरुको शैक्षिक स्तरसँग प्राबिधिक शिक्षाको स्तर कायम गर्न गराउन प्राबिधिक शिक्षाको विकास सम्बन्धमा हाम्रा प्रशस्त चुनौतिहरु छन् । 

यस नीतिको पुर्ण पाठ तलको PDF file मा राखिएको छ ।


Attached Documents
Title Size Type View Download
higher_education_directives1 112 Kb application/pdf View Download

Most Visited Links