B.Sc. Forestry विषयको मन्त्रालयको योग्यताक्रम कायम गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना

B.Sc. Forestry विषयको  मन्त्रालयको योग्यताक्रम  कायम गरिएको सम्बन्धी अत्यन्त जरुरी  सूचना

नेपाल सरकारलाई स्वदेशको त्रिभुवन विश्वविद्यालय तथा विदेशबाट स्नातक तहका B.Sc. Forestry विषयमा प्राप्त हुन आउने नि:शुल्क, आंशिक तथा स–शु:ल्क छात्रवृत्तिमा अध्ययनका लागि खुला प्रतियोगिताबाट उम्मेदवार छनोट गर्न त्रि.वि, वन विज्ञान अध्ययन संस्थानबाट वि.सं.२०७२ सालमा सञ्चालन गरेको B.Sc. Forestry विषयको प्रवेश परीक्षाको आधारमा नियमानुसार मन्त्रालयले योग्यताक्रम कायम गर्ने प्रयोजनका लागि मिति २०७२।१२।२४ गतेको गोरखापत्र समेतमा सूचना प्रकाशन गरी दरखास्त माग गरेकोमा अनलाईन दरखास्त पेस गर्ने अन्तिम मिति २०७३।०१।०४ गतेसम्ममा Online माध्यमबाट दरखास्त पेस गरेकामध्ये रित पूर्वक कागज प्रमाण पेस गरी मिति २०७३।०१।०६ गते सम्पर्क गरी शिक्षा मन्त्रालयबाट योग्यताक्रमको दरखास्त दर्ताको निस्सा लिएका उम्मेदवारहरुको प्रवेश परीक्षाको विषयगत प्राप्ताङ्क प्रतिशत तथा सम्लग्न कागज प्रमाणहरुका आधारमा नियमानुसार मन्त्रालयको साधारण तथा आरक्षण तर्फको योग्यताक्रम (MOE Merit) कायम गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

मन्त्रालयको योग्यताक्रम(MOE Merit) को विवरण हेर्न सम्लग्न फायल डाउनलोड गर्नुहोला ।


Attached Documents
Title Size Type View Download
result_BForestry_2073-1-8 53 Kb application/pdf View Download