Final Nomination at Kathmandu Forestry College (B.Sc. Forestry subject) 2016

वि.एस्सी. फरेष्ट्री विषयको छात्रवृत्तिमा अन्तिम मनोनयन (Final Nomination) सम्बन्धी अत्यन्त जरुरी सूचना

यस मन्त्रालयलाई त्रिभुवन विश्वविद्यालय अन्तर्गत काठमाण्डौ फरेष्ट्री कलेजमा यस बर्षका लागि ५ जना वि.एस्सी. फरेष्ट्री विषयमा प्राप्त छात्रवृत्ति सिटहरुमा मनोनयनका लागि यस मन्त्रालयबाट मिति २०७३।०१।०९ गतेको गोरखापत्रसमेतमा प्रकाशित सूचना बमोजिम रितपूर्वकका आवेदन पेश गर्ने उम्मेदवारहरूमध्ये नियमानुसार उम्मेदवारको प्राप्ताङ्क, समूहगत योग्यताक्रम र समूहगत आरक्षण प्रतिशत आधारमा उम्मेदवारहरूलाई मूख्य तथा बैकल्पिक उम्मेदवारका रुपमा पूर्वमनोनयन (Pre-nomination) गरी मिति २०७३।०१।१८ गतेको गोरखापत्र समेतमा सूचना प्रकाशित गरिएकोमा सो सूचना अनुसार तोकिएको समय अवधिमा कसैको पनि दाविविरोध पर्न नआएको तथा पूर्व मनोनयन गरिएका सबै मूख्य उम्मेदवारहरूले नियमानुसार तोकिएको कागजात प्रमाण सहित सम्पर्कमा अएकाले देहाय बमोजिम अन्तिम मनोनयन (Final Nomination) गरिएकोले सम्वन्धित उम्मेदवारहरूले २०७३ साल बैशाख २३ गते, देहायका कागजातका साथ छात्रवृत्ति शाखा, केशरमहलमा अनिवार्य रुपमा सम्पर्क गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।


संलग्न फाइल
Title Size Type View Download
Final_Nomination B.Sc_forestry_Notice 398 Kb application/pdf हेर्नुहोस डाउनलोड