राजपत्राङ्कित तृतीय श्रेणीकाअधिकृतहरुका लागि ३० कार्यदिने तालिममा निवेदन दिने सूचना
शैक्षिक जनशक्ति विकास केन्द्र सानोठिमी भक्तपुरले यही २०७३ माघ २० गतेदेखि शिक्षा सेवा अन्तर्गत राप तृतीय श्रेणीकाअधिकृतहरुका लागि ३० कार्यदिने शैक्षिक व्यवस्थापन तालिम संचालन गर्न गरिरहेको हुँदा यस अघि तालिम नलिएका इच्छुक अधिकृतहरुले यस मन्त्रालयको कर्मचारी प्रशासन शाखामा मिति २०७३ माघ १३ गतेभित्र आइपुग्ने गी निवेदन दिनुहुन यो सूचना प्रकाशित गरिएको छ।
उक्त तालिममा शिक्षा सेवा रापतृतीय श्रेणीका अधिकृत मध्येबाट जेष्ठताका आधारमा मनोनयन गरी पठाइने व्यहोरा समेत अनुरोध छ।
English
नेपाली