रुसी छात्रवृत्तिका लागि पूर्वमनोनयन सम्बन्धी सूचना
रुस सरकारबाट Bachelor of Engineering (Civil) र General Medicine विषयमा प्राप्त छात्रवृत्तिमा उम्मेदवार मनोनयनका लागि यस मन्त्रालयबाट मिति २०७३/१२/२२ गते प्रकाशित सूचना बमोजिम आवेदन पेश गर्ने उम्मेदवारमध्ये उम्मेदवारको योग्यताक्रमका आधारमा देहायका उम्मेदवारहरुलाई मुख्य उम्मेदवारका रुपमा पूर्व मनोनयन गरिएको हुँदा मनोनित उम्मेदवारहरुले २०७४ बैशाख ३ गते अपरान्ह ४ बजे भित्र छात्रवृत्ति शाखा, केशरमहलमा सम्पर्क गर्नुहुन, अध्ययन असमर्थ भए सोको जानकारी गराउनु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
|
MoE Merit |
Full Name |
Pre nomination |
|
1 |
Prabesh Bista |
Bachelor of Engineering (Civil) |
|
2 |
Bishnu Timalsina |
Bachelor of Engineering (Civil) |
|
60 |
Manish Kumar Karn |
General Medicine |
पुनश्चः उल्लिखित सूचना बमोजिम रितपूर्वक दरखास्त पेश गर्ने मुख्य उम्मेदवारका रुपमा सूचीकृत नभएका सबैलाई सम्बन्धित विषयको बैकल्पिक उम्मेदवारका रुपमा सूचीकृत गरिएको हुँदा बैकल्पिक उम्मेदवारले २०७४ बैशाख ३ गते छात्रवृत्ति शाखा, केशरमहलमा सम्पर्क गर्नुहुन सूचित गरिन्छ ।
English
नेपाली