आयुर्वेद स्नातक बीएएमएस विषयको छात्रवृत्ति छनोटका लागि दरखास्त आव्हान सम्बन्धी अत्यन्त्त जरुरी सूचना

पतञ्जली आयुर्वेद कलेज तथा रिर्सच सेन्टर, धुलिखेलमा ४० जना विद्यार्थी अध्यापन गर्ने गराउने गरी स्नातक तहको बीएएमएस शैक्षिक कार्यक्रम संचालनका लागि नेपाल संस्कृत विश्वविद्यालयबाट सम्बन्धन प्रदान भएको र विदेशी लगानीमा संचलनमा रहेको उक्त शिक्षण संस्थामा निजी लगानीमा संचालन गरिने प्राविधिक महाविद्यालय (कलेज/क्याम्पस) सम्बन्धमा बनेको आधारभूत नीति, २०६३ बमोजिम २० प्रतिशतले हुने कुल ८ सिट छात्रवृत्ति कायम गरिएको हुँदा छात्रवृत्ति सम्बन्धी नियमावली, २०६० बमोजिम छात्रवृत्तिमा अध्ययनका लागि विद्यार्थी मनोनयन गर्नुपर्ने भएकोले देहायको योग्यता पुरा गरेका ईच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिएको छ ।

विस्तृत विवरणका लागि संलग्न सूचना हेर्नुहोला।


संलग्न फाइल
Title Size Type View Download
बिएएमएस_दरखास्त_आव्हान_सूचना 453 Kb application/pdf हेर्नुहोस डाउनलोड