आयुर्वेद स्नातक (विएएमएस) विषयको अन्तिम मनोनयन सम्बन्धी सूचना
पतन्जली आयुर्वेद कलेज तथा रिसर्च सेन्टर धुलिखेलले शैक्षिक सत्र २०७३/०७४ का लागि आयुर्वेद स्नातक (बीएएमएस) तहको पठन पाठनका लागि उपलब्ध छात्रवृत्तिका लागि विद्यार्थी छनौट गर्न मन्त्रालयबाट मिति २०७४।१।४ गते प्रकाशित सूचना अनुसार रितपूर्वक पर्न अएका दरखास्तहरु मध्ये नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थान बेलझुन्डी दाङ्गले उपलब्ध गराएको योग्यताक्रम सूचिका आधारमा र मन्त्रालयको अन्तिम योग्यताकम विषयगत प्राथमिकता, समूहगत आरक्षण प्रतिशत मन्त्रालयले मिति २०७४ बैशाख १७ गते बसेको छात्रवृत्ति छनोट समितिको बैठक तथा मन्त्रालयको मिति २०७४।०१।१७ को (मन्त्रीस्तरीय) निर्णयानुसार निम्नानुसारका उम्मेदवारहरुलाइ मुख्य तथा बैकल्पिक उम्मेदवारका रुपमा मनोनयन गरिएकोले छनौट भएका उम्मेवारहरुले मिति २०७४।०१।१९ गते कार्यालय समय भित्र देहायका कागजात सहित सम्पर्क गर्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
विस्तृत विवरणका लागि संलग्न फाइल हेर्नुहोला।
संलग्न फाइल
English
नेपाली