नेपाल विद्याभूषण तथा नेपाल छात्रा विद्यापदक सम्बन्धी अत्यन्त जरुरी सूचना

२०७४ साल भाद्र २३ गते (तदनुसार सेप्टेम्बर ८, २०१७) का दिन राष्ट्रिय शिक्षा दिवसको अवसरमा प्रदान हुने “नेपाल विद्याभूषण” तथा “नेपाल छात्रा विद्यापदक” का लागि  सिफारिस हुनु भएका तपसिलका महानुभावहरुले २०७४ साल भाद्र २१ गतेका दिन दिनको ११ बजेदेखि सोही दिनको ३ बजेसम्म यस शाखामा सम्पर्क गर्नुहुन सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । उल्लिखित नामावलीमा कसैको नाम र विवरणमा फरक देखिएमा मिति २०७४।०५।१० गतेसम्म कार्यालय समय भित्र फोन नं. ४२००३६२ मा सम्पर्क गर्नुहुन समेत अनुरोध छ ।

नामावली यसैसाथ संलग्न छ।


संलग्न फाइल
Title Size Type View Download
Notice_11 298 Kb application/pdf हेर्नुहोस डाउनलोड