स्थ्य मन्त्रालयले गर्नलागेको रक्तदान कार्यक्रममा सहभागिता सम्बन्धमा
निजामती सेवा दिवस २०७४ मनाउने सन्दर्भमा स्वास्थ्य मन्त्रालयबाट रक्तदान र निशुल्क स्वास्थ्य शिविर संचालन हुने जानकारी प्राप्त भएको छ। रक्तदान कार्यक्रम मिति २०७४/५/२२ गते विहान ८:०० बजे स्वास्थ्य मन्त्रालयको प्राङ्गणमा हुने भएको छ।
नेपाल सरकारका मुख्य सचिव प्रमुख अतिथिको रहनु हुने उक्त रक्तदान कार्यक्रममा सहभागि हुनका लागि यस मन्त्रालय र अन्तर्गतका निकायहरुका निजामती कर्मचारीहरुलाई अनुरोध छ।
English
नेपाली