पुस्तकालय अनुदान सम्बन्धमा

प्रकाशित मितिः २०७५/२/१६

हरेक वर्ष पुस्तकालयहरुलाई प्रदान गर्दै आएको अनुदान यस वर्षदेखि पुस्तकालय कार्यविधि अनुरुप गरिने भएको हुँदा इच्छुक सामुदायिक तथा सार्वजनिक पुस्तकालयहरुलाई यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र शिक्षा विकास तथा समन्वय केन्द्र मार्फत वा शिक्षा मन्त्रालयमा सोझै निवेदन दिन सकिने व्यहोरा सबैकालागि अनुरोध छ।

विस्तृत विवरणका लागि संलग्न फाइल हेर्नुहोला।


Attached Documents
Title Size Type View Download
IMG_0002 517 Kb application/pdf View Download
IMG_0001 663 Kb application/pdf View Download