Government of Nepal
Ministry of Education
Nepal Flag

छात्रवृत्ति छनोट परीक्षा,बैसाख २०६७ का लागि आवेदन सम्वन्धी सूचना

2010-05-11 15:51:51

नेपाल सरकार
शिक्षा मन्त्रालय
छात्रवृत्ति शाखा 


 
छात्रवृत्ति छनोट परीक्षाका लागि आवेदन सम्वन्धी सूचना
 
नेपाल सरकारलाई स्वदेश तथा विदेशबाट प्राप्त हुन आउने विज्ञान (Biology)विषय लिई 10+2 वा सो सरह उत्तीर्ण न्यूनतम योग्यता कायम हुने  Undergraduate तहका Medicine लगायतका

विषयहरुमा निःशुल्क, आंशिक तथा स–शुल्क छात्रवृत्तिमा अध्ययनका लागि खुला प्रतियोगिताबाट उम्मेदवार छनोट गर्न संचालन गरिने छात्रवृत्ति छनौट परिक्षाका लागि दरखास्त आव्हान गरिएको छ।
यस सम्वन्धि विस्तृत जानकारीका लागि तल राखिएको PDF document हेर्नुहोला ।

download document

School Sector Reform Plan 2009-2015

2009-12-15 19:40:23

School Sector Reform Plan 2009-2015 (English Version)

School Sector Reform Plan 2009-2015

2009-12-15 19:46:55

बिद्यालय क्षेत्र सुधार योजना २००९-२०१५(नेपाली संकरण)

शिक्षक अनुदान (राहत कोटा) वितरणमा भएको अनियमितता तथा विद्यालय क्षेत्र सुधा

2010-03-19 20:30:57

 शिक्षक अनुदान (राहत कोटा) वितरणमा भएको अनियमितता तथा विद्यालय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयनका समस्या सम्वन्धमा छानविन गर्न गठित समितिको प्रतिवेदन २०६६

महोत्तरी र धनुषा जि‌ शि का को छानविन समितिको प्रतिवेदन

2010-07-18 16:26:23

महोत्तरी र धनुषा जि‌ शि का को छानविन समितिको प्रतिवेदन

Scholarship Application form

2009-10-02 07:59:21

Scholarship Application form

सूचनाको हक सम्बन्धी ऐन २०६४

2009-10-04 19:45:29

सूचनाको हक सम्बन्धी ऐन २०६४

MBBS BDS Entrance Exam Curriculum

2009-10-03 17:25:49

MBBS BDS Entrance Exam Curriculum