Government of Nepal
Ministry of Education
Nepal Flag

BAMS विषयको छात्रवृत्ति छनोट परीक्षाको नतिजा

2010-06-15 08:29:59

    

 

 
नेपाल सरकार 
शिक्षा मन्त्रालय 
छात्रवृत्ति शाखा  
 
 
छात्रवृत्ति छनोट परीक्षाको नतिजा प्रकाशनसम्वन्धी अत्यन्त जरुरी सूचना   
 
नेपाल सरकारलाई स्वदेश तथा विदेशबाट BAMS विषयमा प्राप्त हुने छात्रवृत्तिमा अध्ययनका लागि खुला प्रतियोगितावाट उम्मेदवार छनोटका लागि यस मन्त्रालयबाट मिति २०६७ जेठ २९ गते संचालित परीक्षाको समूहगत योग्यताक्रम (नतिजा) देहाय बमोजिम रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। 
यस नतिजामा चित्त नबुझी पुनर्योग गर्न चाहने इच्छुक उम्मेदवारले मिति २०६७ असार ७ गते भित्र यस शाखामा निवेदन पेश गर्न सकिने व्यहोरा समेत सूचित गरिन्छ। 
 
छात्रवृत्तिमा अध्ययनका लागि आवेदनसम्बन्धी अत्यन्त जरुरी सूचना   
 
नेपाल सरकारलाई मिथिला आयुर्वेद कलेज, जनकपुरबाट Undergraduate तहको BAMS विषयमा प्राप्त हुन आएका चार वटा छात्रवृत्तिमा अध्ययन गर्न चाहने बायोलोजी र आयुर्वेद दुबै समूहको साधारण तथा आरक्षित समूह तर्फ नाम रहेका सम्पूर्ण उम्मेदवारहरुले मिति २०६७ असार १० गते अपरान्ह २:०० बजे भित्र यस शाखामा अध्ययनका लागि निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। 
 

 

download document

School Sector Reform Plan 2009-2015

2009-12-15 19:40:23

School Sector Reform Plan 2009-2015 (English Version)

School Sector Reform Plan 2009-2015

2009-12-15 19:46:55

बिद्यालय क्षेत्र सुधार योजना २००९-२०१५(नेपाली संकरण)

शिक्षक अनुदान (राहत कोटा) वितरणमा भएको अनियमितता तथा विद्यालय क्षेत्र सुधा

2010-03-19 20:30:57

 शिक्षक अनुदान (राहत कोटा) वितरणमा भएको अनियमितता तथा विद्यालय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयनका समस्या सम्वन्धमा छानविन गर्न गठित समितिको प्रतिवेदन २०६६

महोत्तरी र धनुषा जि‌ शि का को छानविन समितिको प्रतिवेदन

2010-07-18 16:26:23

महोत्तरी र धनुषा जि‌ शि का को छानविन समितिको प्रतिवेदन

Scholarship Application form

2009-10-02 07:59:21

Scholarship Application form

सूचनाको हक सम्बन्धी ऐन २०६४

2009-10-04 19:45:29

सूचनाको हक सम्बन्धी ऐन २०६४

MBBS BDS Entrance Exam Curriculum

2009-10-03 17:25:49

MBBS BDS Entrance Exam Curriculum