Government of Nepal
Ministry of Education
Nepal Flag

२०६७ असार १९ गते सञ्चालित लिखित परीक्षाको नतिजा

2010-07-14 21:01:53

 नेपाल सरकार 

शिक्षा मन्त्रालय 

छात्रवृत्ति शाखा 

 

नतिजा प्रकाशनसम्बन्धी अत्यन्त जरुरी सूचना 

 

नेपाल सरकारलाई स्वदेश तथा विदेशबाट प्राप्त हुन आउने विज्ञान Biology विषय लिई 10+2 वा सो सरह उत्तीर्ण न्यूनतम योग्यता कायम हुने  Undergraduate तहका

 

Medicine लगायतका विषयहरुमा निःशुल्क, आंशिक तथा स–शुल्क छात्रवृत्तिमा अध्ययनका लागि खुला प्रतियोगिताबाट उम्मेदवार छनोट गर्न २०६७ असार १९ गते शनिबार सञ्चालित लिखित

 

परीक्षामा सहभागी परीक्षार्थीहरुमध्ये लिखित परीक्षा उत्तीर्ण उम्मेदवारको प्राप्ताङ्कमा शैक्षिक योग्यता वापतको अङ्क जोड गर्दा हुन आएको प्राप्ताङ्कका आधारमा (कूल पूर्णाङ्क १०५ अङ्कमा) देहाय बमोजिम

 

साधारण तथा आरक्षण तर्फको योग्यताक्रम (नतिजा) कायम गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।  

 

पुनर्योगसम्बन्धी सूचना 

 

 

 

उल्लिखित नतिजा (योग्यताक्रम) मा चित्त नबुझी पुनर्योग गर्न चाहने इच्छुक उम्मेदवारहरुले मिति २०६७ साउन ५ गते भित्रमा यस शाखामा निवेदनका लागिसमेत सूचित गरिन्छ ।

 

मनोनयनका लागि दरखास्तसम्बन्धी सूचना 

 

नेपाल सरकारलाई रसियन फेडेरेशनबाट सन् २०१० का लागि Undergraduate तहको MBBS विषयमा प्राप्त ८ वटा छात्रवृत्ति सिटहरुमा अध्ययनका लागि उल्लिखित योग्यताक्रममा रहेका

 

देहायको योग्यता पुरा गरेका देहायका समूहका इच्छुक उम्मेदवारहरुबाट मिति २०६७ साउन २ गते अपरान्ह १:०० बजे भित्र यस शाखामा निवेदनका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

न्युनतम योग्यताः 

(क) 10+2  वा सो सरह उत्तीर्ण परीक्षामा न्युनतम ८० प्रतिशत अङ्क प्राप्त गरेको हुनुपर्ने ।

(ख) उमेर २५ वर्ष ननाघेको हुनुपर्ने ।

 

दरखास्तका लागि तोकिएको योग्यताक्रमः 

(क) साधारण तर्फ :  सबै ।

(ख) आरक्षण तर्फ :  सामुदायिक वा अन्य विद्यालय तर्फको मधेशी, महिला, आदिवासी जनजाति र दलित समुहको योग्यताक्रममा नाम रहेका सबै ।

 

download document

School Sector Reform Plan 2009-2015

2009-12-15 19:40:23

School Sector Reform Plan 2009-2015 (English Version)

School Sector Reform Plan 2009-2015

2009-12-15 19:46:55

बिद्यालय क्षेत्र सुधार योजना २००९-२०१५(नेपाली संकरण)

शिक्षक अनुदान (राहत कोटा) वितरणमा भएको अनियमितता तथा विद्यालय क्षेत्र सुधा

2010-03-19 20:30:57

 शिक्षक अनुदान (राहत कोटा) वितरणमा भएको अनियमितता तथा विद्यालय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयनका समस्या सम्वन्धमा छानविन गर्न गठित समितिको प्रतिवेदन २०६६

महोत्तरी र धनुषा जि‌ शि का को छानविन समितिको प्रतिवेदन

2010-07-18 16:26:23

महोत्तरी र धनुषा जि‌ शि का को छानविन समितिको प्रतिवेदन

Scholarship Application form

2009-10-02 07:59:21

Scholarship Application form

सूचनाको हक सम्बन्धी ऐन २०६४

2009-10-04 19:45:29

सूचनाको हक सम्बन्धी ऐन २०६४

MBBS BDS Entrance Exam Curriculum

2009-10-03 17:25:49

MBBS BDS Entrance Exam Curriculum