नेपाल विद्याभूषण पदकसम्बन्धी अत्यन्त जरुरी सूचना
2010-07-18 12:04:37
नेपाल सरकार
शिक्षा मन्त्रालय
उच्च तथा प्राविधिक शिक्षा शाखाको
नेपाल विद्याभूषण पदकसम्बन्धी अत्यन्त जरुरी सूचना
आगामी २०६७ साल भाद्र २३ गते (तदनुसार सेप्टेम्बर ८ तारिख) का दिन राष्ट्रिय शिक्षा दिवसको अवसरमा प्रदान हुने नेपाल विद्याभूषण पदकका लागि स्वदेश तथा विदेशी विश्वविद्यालयबाट तल उल्लेख भए अनुसारको योग्यता हासिल गरेका नेपाली नागरिकहरु र नेपाल भित्रको मान्यता प्राप्त शिक्षण संस्थामा अध्ययन पूरा गरी देहाय अनुसार योग्यता भएका विदेशी नागरिकहरुबाट यहि २०६७ साल श्रावण मसान्त भित्र रु. ५।―को टिकट टाँसी स्वयम् निवेदन दिनुहुन यो सूचना प्रकाशित गरिएको छ। साथै साविकमा वितरण हुँदै आएको महेन्द्र विद्याभूषण पदकको नाम परिवर्तन गरी नेपाल विद्याभूषण पदक कायम गरिएको हुँदा यस अघि क, ख, र ग श्रेणीको महेन्द्र विद्याभूषण पदक प्राप्त गरेका महानुभावहरुले सोही श्रेणीको नेपाल विद्याभूषण पदकका लागि भने निवेदन गर्न नपाइने व्यहोरा समेत जानकारी गराइन्छ।
School Sector Reform Plan 2009-2015
2009-12-15 19:40:23
School Sector Reform Plan 2009-2015 (English Version)
School Sector Reform Plan 2009-2015
2009-12-15 19:46:55
बिद्यालय क्षेत्र सुधार योजना २००९-२०१५(नेपाली संकरण)
शिक्षक अनुदान (राहत कोटा) वितरणमा भएको अनियमितता तथा विद्यालय क्षेत्र सुधा
2010-03-19 20:30:57
शिक्षक अनुदान (राहत कोटा) वितरणमा भएको अनियमितता तथा विद्यालय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयनका समस्या सम्वन्धमा छानविन गर्न गठित समितिको प्रतिवेदन २०६६
महोत्तरी र धनुषा जि शि का को छानविन समितिको प्रतिवेदन
2010-07-18 16:26:23
महोत्तरी र धनुषा जि शि का को छानविन समितिको प्रतिवेदन