Government of Nepal
Ministry of Education
Nepal Flag

Higher and Technical Education

2009-11-06 10:43:01

नेपाल सरकार
शिक्षा मन्त्रालय
उच्च तथा प्राविधिक शिक्षा शाखाको अत्यन्त जरुरी सूचना
 
विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सन्चालन गर्ने सम्बन्धी निर्देशिका, २०५९ अनुसार विदेशी शिक्षण संस्थासँग सम्बन्धन लिएर नेपाल भित्र विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्नको लागि यस मन्त्रालयको निर्णयानुसार देहाय अनुसारका शैक्षिक संस्थाहरुलाई मात्र उल्लेख भए अनुसारको कार्यक्रम संचालन गर्न अनुमति दिईएको व्यहोरा सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको  छ। उल्लेखित अनुमति प्राप्त संस्था बाहेक अन्य कुनै पनि शिक्षण संस्थाका शैक्षिक कार्यक्रममा भर्ना  नगर्नु/नगराउनु हुन सबै विद्यार्थी तथा अभिभावकहरु लगायत सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

download document

School Sector Reform Plan 2009-2015

2009-12-15 19:40:23

School Sector Reform Plan 2009-2015 (English Version)

School Sector Reform Plan 2009-2015

2009-12-15 19:46:55

बिद्यालय क्षेत्र सुधार योजना २००९-२०१५(नेपाली संकरण)

शिक्षक अनुदान (राहत कोटा) वितरणमा भएको अनियमितता तथा विद्यालय क्षेत्र सुधा

2010-03-19 20:30:57

 शिक्षक अनुदान (राहत कोटा) वितरणमा भएको अनियमितता तथा विद्यालय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयनका समस्या सम्वन्धमा छानविन गर्न गठित समितिको प्रतिवेदन २०६६

महोत्तरी र धनुषा जि‌ शि का को छानविन समितिको प्रतिवेदन

2010-07-18 16:26:23

महोत्तरी र धनुषा जि‌ शि का को छानविन समितिको प्रतिवेदन

Scholarship Application form

2009-10-02 07:59:21

Scholarship Application form

सूचनाको हक सम्बन्धी ऐन २०६४

2009-10-04 19:45:29

सूचनाको हक सम्बन्धी ऐन २०६४

MBBS BDS Entrance Exam Curriculum

2009-10-03 17:25:49

MBBS BDS Entrance Exam Curriculum