विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सन्चालन गर्ने सम्बन्धी निर्देशिका, २०५९
कुनै विदेशी विश्वविद्यालय वा शिक्षण संस्थाबाट सम्बन्धन लिएर नेपालमा उच्च माध्यमिक तह वा सो भन्दा माथिल्लो तहको शिक्षण संस्था संचालन गर्ने कार्यलाई व्यवस्थित र नियन्त्रित गराउन वाञ्छनीय भएकोले यो निर्देशिका वनाइएको छ ।
यस निर्देशिकाको पुर्ण पाठ तलको PDF file मा राखिएको छ ।
नोट : विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सन्चालन गर्नका लागि आवश्यक अनुमति पत्रको ढाँचा यसै PDF file मा राखिएको छ ।
Attached Documents