रसियन फेडेरेसनबाट प्राप्त छात्रवृत्तिमा अध्ययनका लागि आवेदनसम्बन्धी सूचना : २०६९।०१।२७
नेपाल सरकार
शिक्षा मन्त्रालय
छात्रवृत्ति शाखा
रसियन फेडेरेसनबाट प्राप्त छात्रवृत्तिमा अध्ययनका लागि आवेदनसम्बन्धी सूचना
रसियन फेडेरेसनबाट सन् २०१२/१३ का लागि Medical Specialities Program अन्तर्गत नेपाल सरकारलाई प्राप्त छात्रवृत्तिमा अध्ययनका लागि देहायको न्युनतम योग्यता पुरा गरेका नेपाली नागरिकहरुले 13 May 2012 भित्र शिक्षा मन्त्रालय, छात्रवृत्ति शाखामा आवेदन गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
थप जानकारीकाल लागि तलको PDF फाइल download गरी हेर्नुहोला।
Attached Documents